‘कभी ईद कभी दिवाली’को घोषणा



सलमान खानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ चलचित्र घोषणा गरिएको छ । उनको नयाँ चलचित्रको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको हो ।

सलमान खान र निर्माता साजिद नाडियाडवाले यो चलचित्रमा सहकार्य गर्न लागेका हुन् । यो चलचित्रलाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् । चलचित्रको बिषयमा अरु केही पनि खुलाइएको छैन । साजिद र सलमान नयाँ चलचित्र ‘किक २’को तयारीमा लागेको भन्ने समाचार सार्वजनिक भैरहेको समयमा ‘कभी ईद कभी दिवाली’को घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’

काठमाडौँ । नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक भएको

‘बुलाकी’ साउन ३२ गतेदेखि पुनःप्रदर्शन गरिने

काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन

रामजी पौडेलको तीज गीत ‘बिर्सन सक्छौ र…’

पोखरा । वर्तमान नेपालको अवस्था, सयम सन्न्दर्भ र वास्तविकतालाई चित्रण गर्दै लोक दोहोरी

गायक यश कुमारको आत्महत्या दुरुत्साहनबिरुद्धको गीत ‘हिरो’

काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार