‘कभी ईद कभी दिवाली’को घोषणा



सलमान खानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ चलचित्र घोषणा गरिएको छ । उनको नयाँ चलचित्रको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको हो ।

सलमान खान र निर्माता साजिद नाडियाडवाले यो चलचित्रमा सहकार्य गर्न लागेका हुन् । यो चलचित्रलाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् । चलचित्रको बिषयमा अरु केही पनि खुलाइएको छैन । साजिद र सलमान नयाँ चलचित्र ‘किक २’को तयारीमा लागेको भन्ने समाचार सार्वजनिक भैरहेको समयमा ‘कभी ईद कभी दिवाली’को घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ