‘प्रेम गर्ने जन्तर’ बोलको गीत सार्वजनिक



नायक नाजिर हुसेको अभिनय भएको ‘प्रेम गर्ने जन्तर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक महर्जनको स्वर, किरण पहाडीको शब्द तथा संगीतमा तयार भएको ‘प्रेम गर्ने जन्तर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

यो गीतमा एक यूवक प्रेम गर्ने जन्तरको खोजीमा लागेको भाव प्रकट गरिएको छ ।रोशन श्रेष्ठले निर्देशक गरेको भिडियोमा मोडल नाजिर हुसेन र सरुसा महर्जनले मोडलिङ गरेका छन् ।

महेन्द्र मिरौला र ब्रिहन्मान सुनवारको कोरियोग्राफी रहेको भिडियोमा हरि घलेको छायांकन छ भने सुरेश बाँडे यो भिडियोका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘किन माया लाउछ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । संगित सर्जक उदय भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका

रमेश प्रसाईंको ‘अरबको खाडी’(भिडियोसहित)

प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेको ‘अरबको खाडी’बोलको गीतको भिडियो सार्वजनिक

गायक लामिछानेको ‘निरकमला’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ । उक्त

गीतकार उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ