रजनी कान्त अभिनत फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु



फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको छ । दक्षिण भारतीय सुपरस्टार रजनी कान्त स्टार फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको हो ।

फिल्मले भारत लगायतका अन्य मुलुकमा थिएट्रिकल, म्युजिकल र टिभि डिजिटल राइट्स बिक्रि गरि १८० करोड भारुको कमाइ गरेको छ । २५० करोडको लागतमा निर्माण भएको यस फिल्मलाई एआर मुरुदासले निर्देशन गरेका हुन् । ‘दरबार’लाई तमिल, तेलेगु, मलायम र हिन्दी गरि चारवटा भाषामा रिलिज गरिदै छ। फिल्ममा राजनीकान्त पुलिस अफिसको भूमिकामा प्रस्तुत भएका छन् ।

‘दरबार’मा रजनीकान्तसँगै योगी बाबु, सुनिल सेट्टी, जतिन शर्मा, नवाब शाह लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा