रजनी कान्त अभिनत फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु



फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको छ । दक्षिण भारतीय सुपरस्टार रजनी कान्त स्टार फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको हो ।

फिल्मले भारत लगायतका अन्य मुलुकमा थिएट्रिकल, म्युजिकल र टिभि डिजिटल राइट्स बिक्रि गरि १८० करोड भारुको कमाइ गरेको छ । २५० करोडको लागतमा निर्माण भएको यस फिल्मलाई एआर मुरुदासले निर्देशन गरेका हुन् । ‘दरबार’लाई तमिल, तेलेगु, मलायम र हिन्दी गरि चारवटा भाषामा रिलिज गरिदै छ। फिल्ममा राजनीकान्त पुलिस अफिसको भूमिकामा प्रस्तुत भएका छन् ।

‘दरबार’मा रजनीकान्तसँगै योगी बाबु, सुनिल सेट्टी, जतिन शर्मा, नवाब शाह लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सकम्बरीले फिल्म ‘माइली’ खेल्ने

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

चलचित्र ‘घरज्वाइँ’  प्रदर्शनमा

  काठमाडौँ ।  मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि  प्रदर्शन सुरु

‘आगो’ लिएर आइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा

अर्जुन बराइली र चन्द्र सुनारको ‘सिमसिमे पानी’

  काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’