‘ठेकी भित्र मदानी’ सार्वजनिक (भिडियो सहित)



निम संगीतको संगीतमा ‘ठेकी भित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’को बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक गगन सरगमको पनि स्वर रहेको छ । गीत कपिल कस्पालले लेखेका हुन्।

कपिल कस्पालको लेखन र सुरेश बसेलले कोरियोग्राफी गरेको गीतमा केकी अधिकारीे मोडल विजु पार्कीलाई जोडी रुपमा देखाएका छन् । गीतको भिडियोलाई सुब्रत राज आचायको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द

निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने

काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’

रोशन अधिकारीको ’रित्तो रित्तो’

काठमाडौं । द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक

कमला रिसालको ‘आमाको काखै प्यारो’

कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले