२०२० को ताज नेपालकी शिलास्मा हमाललाई



मलेसियाको क्‍वालालम्पुरमा आयोजित प्रतियोगितामा मिसेस टुरिज्म एम्बेसडर वल्र्ड २०२० को ताज नेपालकी शिलास्मा हमाल मल्लले हात पारेकी छन् । उनले अन्य मुलुकका प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि हात पारेकी हुन् ।

विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले सर्वोत्कृष्ट हुँदै वल्र्डतर्फको शीर्ष उपाधि र ताज जितेकी हुन् । नेपालबाट उक्त प्रतियोगिताका लागि मोडल तथा मिसेस टुरिज्म एम्बेसडर २०२० विजेता शिलास्माले प्रतिनिधित्व गरेकी थिइन् । विभिन्न देशका २१ जना महिला सहभागी भएको प्रतिस्पर्धामा युनिभर्सतर्फको ताज भने मलेसियाले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा बिरहीको ‘झयालै खोलिदेऊ’ (भिडियोसहित)

काठमाडौं । गायक दुर्गा सेन्चुरी र गायीका सुमित्रा बुढाको नयाँ गीत ‘झयालै खोलिदेऊ’

‘तिम्रो हुने कहिले’ सार्वजनिक(भिडियोसहित)

काठमाण्डौ। ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो

एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)

सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ।

घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका