२०२० को ताज नेपालकी शिलास्मा हमाललाई



मलेसियाको क्‍वालालम्पुरमा आयोजित प्रतियोगितामा मिसेस टुरिज्म एम्बेसडर वल्र्ड २०२० को ताज नेपालकी शिलास्मा हमाल मल्लले हात पारेकी छन् । उनले अन्य मुलुकका प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि हात पारेकी हुन् ।

विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले सर्वोत्कृष्ट हुँदै वल्र्डतर्फको शीर्ष उपाधि र ताज जितेकी हुन् । नेपालबाट उक्त प्रतियोगिताका लागि मोडल तथा मिसेस टुरिज्म एम्बेसडर २०२० विजेता शिलास्माले प्रतिनिधित्व गरेकी थिइन् । विभिन्न देशका २१ जना महिला सहभागी भएको प्रतिस्पर्धामा युनिभर्सतर्फको ताज भने मलेसियाले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार