अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल



काठमाडौं । अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा सेमिफाइनलिस्ट र मिसेज लोयलको उपाधि जितेकी छिन् ।

श्रेष्ठलाई इप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शीर्ष उपाधि भने म्यानमारले जितेको थियो । चीनको ग्वान्जोमा प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ