नयाँ वर्षको अवसरमा ‘मल मल सारी’(भिडियो सहित)



काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ गीत बजारमा ‘मल मल सारी’ सार्वजनिक भएको छ । गायक युवराज चौलागाईंले नयाँ गीत ‘मल मल सारी’ लिएर आएका हुन् । स्वर तथा संगीत युवराजको रहेको गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकको रहेका छन् ।

कविराज गहतराजको भिडियो निर्देशनमा पल शाह, वर्षा राउत र गायक स्वयम् पनि रहेका छन् । सुदिप बरालले खिचेको भिडियो सम्पादन अर्जुन जिसीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिस नेपालको आवेदन खुला

काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द

रिलिजको तीन दिनअघि ‘ह्यारीकी प्यारी’को प्रिमियर

काठमाडौं । रिलिजको तीन दिनअघि चलचित्र ‘ह्यारीकी प्यारी’को प्रिमियर गरिएको छ । मंगलबार

‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत

बोर्डले साइबर सेक्युरिटीसम्बन्धी विशेष कानुन बनाउन पहल गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष