बलिउड फिल्ममा सबैभन्दा बढी कमाउने फिल्महरू



सन् २०१९ मा केही बलिउड फिल्मले बक्स अफिसमा धुम मच्चाएको छ । यसै वर्ष केही फिल्मले दर्शकमा गहिरो छाप छोडको होे ।
सन् २०१९ मा सबैभन्दा बढी कमाउने फिल्महरूमा ऋतिक रोशन र टाइगर श्राफको ’वार’ अगाडि आउँछ । जसले बक्स अफिसमा ५०० करोड कमाएको थियो । ’वार’ २०१९ मा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्यो ।

शाहिद कपूर र कियारा आडवाणीको फिल्म ’कबिर सिंह’ ३७९ करोडसहित २०१९ मा सबैभन्दा बढी कमाउने बलिउड फिल्मको सूचीमा दोस्रो स्थानमा रहन सफल भएको छ । विक्की कौशलको फिल्म ’उरी ः द सर्जिकल स्ट्राइक’ले यस वर्ष ३४२ करोड कमाउँदै सूचीको तेस्रो स्थानमा आउन सफल भयो । सुपरस्टार सलमान खान र कट्रिना कैफको फिल्म ’भारत’ले ३२५ करोड कमायो । अक्षय कुमारको ’हाउसफूल ४’ले २८१ करोड कमायो । अक्षय कुमारकै फिल्म ’मिसन मंगल’ले २९० तथा ’केसरी’ले २०७ करोड कमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अभिनयमा रमाउँदै छु’

काठमाडौँ । मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् ।

चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती,

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,