भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा ‘दादा साहब फाल्के अवार्ड’ प्रदान



‘राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा अमिताभ बच्चनलाई सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बलिउडका नायक अमिताभ बच्चनलाई सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको हो ।

भारतमा ‘दादा साहब फाल्के अवार्ड’ प्रतिष्ठित मानिन्छन् । भारतीय चलचित्र उद्योगमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । राष्ट्रपति कोविन्दले यो बर्ष ‘राष्ट्रिय पुरस्कार’ जित्न सफल सबैलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरेका थिए । सोही समारोहमा अमिताभलाई यो पुरस्कार प्रदान गरिएको हो । यो समारोहमा अमिताभको साथमा पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि उपस्थित थिए । अमिताभले उक्त समारोहमा भने आफू ५० बर्षदेखि बलिउडमा काम गरिरहेको भन्दै पुरस्कार स्विकार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सप्तरङ्ग–३’को घोषणा

काठमाडौं । सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने

पूर्ण लम्सालको ‘चोखो माया’

काठमाडौं । मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’

‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द

निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने

काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’