गुड न्यूज’मा नायिका करिनाको अभिनयको सर्वत्र प्रशंसा



बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको चलचित्रको वर्ड अफ माउथ सुखद छ । साथमा, समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ । चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो । शनिबार भने चलचित्रको व्यापार २१.७८ करोड छ । चलचित्रले दुइ दिनमा करिब ४० करोडको व्यापार गरेको छ । अक्षय कुमार, करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रका पटकथा शक्तिशाली छ । चलचित्रले सन्तानको प्रतिक्षामा रहेका दुई परिवारको कथालाई समेटिएको छ । नायिका करिना कपुरको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘किन माया लाउछ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । संगित सर्जक उदय भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका

रमेश प्रसाईंको ‘अरबको खाडी’(भिडियोसहित)

प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेको ‘अरबको खाडी’बोलको गीतको भिडियो सार्वजनिक

गायक लामिछानेको ‘निरकमला’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ । उक्त

गीतकार उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ