गुड न्यूज’मा नायिका करिनाको अभिनयको सर्वत्र प्रशंसा



बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको चलचित्रको वर्ड अफ माउथ सुखद छ । साथमा, समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ । चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो । शनिबार भने चलचित्रको व्यापार २१.७८ करोड छ । चलचित्रले दुइ दिनमा करिब ४० करोडको व्यापार गरेको छ । अक्षय कुमार, करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रका पटकथा शक्तिशाली छ । चलचित्रले सन्तानको प्रतिक्षामा रहेका दुई परिवारको कथालाई समेटिएको छ । नायिका करिना कपुरको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटले खुसी भएनन् चलचित्रकर्मी

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै

कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा