२०७७ सालको दशैंको फूलपातिमा रिलिज हुने :‘छक्का पन्जा ४’



‘छक्का पन्जा ४’को आउँदो बर्षको दशैंमा रिलिज हुने भएको छ । दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो । वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरको छ ।

दीपकका अनुसार, अहिले यो चलचित्रको कथा लेख्ने काम सुरु भएको छ । चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्ने्छिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ । दीपकका अनुसार, नायिका पनि केही समयमा नै फाइनल हुनेछिन् । दीपकले अगाडि भने–‘यसपटक, हामी ‘छक्का पन्जा ४’लाई सिरिज भन्दा पनि सिक्वेलको रुपमा अगाडि बढाउने तयारीमा छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सप्तरङ्ग–३’को घोषणा

काठमाडौं । सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने

पूर्ण लम्सालको ‘चोखो माया’

काठमाडौं । मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’

‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द

निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने

काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’