बलिउड चलचित्र ‘दबंग ३’ ले आक्रामक व्यापार, ४ दिनमा ८० करोढ भन्दा बढी कमाइ



विश्वभरीबाट क्स अफिसमा बलिउड चलचित्र ‘दबंग ३’ ले आक्रामक व्यापार गरिरहेको छ । चलचित्र दबंग ३ ले रिलिज भएको ४ दिनसम्ममा ८० करोढ भन्दा बढी कमाइसकेको छ । सोमवार चलचित्रले १० करोडको हाराहारीमा व्यापार गरेको जनाइएको छ । यस चलचित्रले रिलिज भएको चार दिनमा ८९.१५ करोडको व्यापार गरेको छ ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार रिलिज भएको दिन २४.५० करोड कमाएको यस चलचित्रले शनिवार २४.७५ करोड र आइतवार ३१. ९० करोड कमाएको थियो ।
चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा र सई मान्जरेकरको अभिनय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ