मिष्टर नेपाल प्रतियोगीतामा २२ युवा प्रतियोगी भिड्दै



काठमाडौं । राजधानीको होटल अन्नपुर्णमा नयाँ मिष्टर नेपाल अर्थात ‘मिष्टर नेपाल २०१९’ यही पुस १० गते छानिनेछ । बिहिबार एक भब्य समारोहका बिच छानिने मिष्टर नेपाल प्रतियोगीतामा २२ युवा प्रतियोगी शिर्ष उपाधिका लागि भिड्दैछन् ।

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका शहरबाट छानिन सफल प्रतियोगीहरु अन्तिम स्प्रर्धाका लागि कोरियोग्राफर दिक्पाल कार्की सहित अन्य धेरै प्रशिक्षकबाट स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, ग्रुमिङ, मेकअप, ड्रेसवेयर जस्ता विषयमा खारिएका छन् ।

युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य मिष्टर नेपालको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘घोसे मोरी’ लिएर आइन् कल्पना परियार

काठमाडौँ । राजाराम कोइराला र कल्पना परियारको अभिनयमा ‘घोसे मोरी’ बोलको लोकदोहोरी गीत

‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन

  काठमाडौँ ।  यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको

टुँडिखेलबाट ‘घर ज्वाइँ’को प्रचारप्रसार सुरु

काठमाडौं । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’ले काठमाडौंको टुँडिखेलबाट

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई

काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् ।