दशौं संकरणको ‘मिस पूर्वाञ्चल’ को उपाधि जितन सफल भईन् रीजु भट्टराई



‘मिस पूर्वाञ्चल’को दशौं संकरणमा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रीजु भट्टराइले उपाधि जितेकी छिन् । धरानको सहभागृहमा आयोजना भएको ‘मिस पूर्वाञ्चल’को दशौं संकरणमा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रीजु भट्टराइले उपाधि जितेकी हुन् ।
उत्कृष्ट १२ हुँदै उत्कृष्ट ५ मा पुगेकी रीजुले मुख्य निर्णायक गायक दीप श्रेष्ठको ‘नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन हामीले गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् । उनले भनिन्–‘भ्रमण बर्ष २०२० सफल पार्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सुधार्नु हो । हामी हिमाल, पहाड वा तराई जहाँको भए पनि पर्यटन प्रवद्र्धन गर्न आफ्नो कर्तव्य पालना गर्न भुल्नु हुँदैन ।’
यो प्रतियोगीताको फस्ट रनरअपको उपाधि एन्जल राइले जितिन् । उनले ‘मिस मल्टिमिडिया र फोटोजेनिक’ विधामा पनि अवार्ड प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि भने धरानकी सिम्रन लिम्बुले जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अभिनयमा रमाउँदै छु’

काठमाडौँ । मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् ।

चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती,

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,