बलिउडकै पहिलो सिरिज 



अभिनेता अजय देवगनको एक नयाँ खबर बाहिरिएको छ । फिल्म गोलमालको पाँचौ भाग बन्ने भएकोले फिल्म गोलमालको पहिलो भागदेखी नै रहेका अजय पाँचौ भागमा पनि दोहोरिने भएका छन् । फिल्म गोलमालको पाँचौ भागमा पनि अजय देवगन र रोहित सेट्टीलाई देख्न पाइने भएको छ । यस फिल्मको स्किृप्ट पनि फाइनल भइसकेको छ ।

पाचौ भाग सम्म बन्न लागेको बलिउडकै पहिलो सिरिज हो । भारतिय मिडियाका अनुसार यस फिल्म आगामी वर्षदेखि फ्लोरमा जाने बताइएको छ ।यस फिल्ममा अजयसँगै अरशद वारसी, तुषार कपूर, श्रेयस तलपदे, मुकेश तिवारी लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिमादमा कौरा संरक्षणका लागि प्रतियोगिता आयोजना

दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको

प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान

चौतारा । संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान

राजेश हमालले भने-वर्षमा एउटा चलचित्रमा काम गर्छु

काठमाडौँ। अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने

‘महाराजधिराज’मा उषा

काठमाडौं । नेपाली फिल्म ‘महाराजधिराज’ मा अभिनेतृ उषा रजक अनुबन्ध भएकी छन् ।