‘नेपाल आइडल’ तेस्रो संस्करण बिहिबारबाट शुरु



काठमाडौं ।चर्चित रियालीटी शो नेपाल आइडल तेस्रो संस्करण शुरु हुने भएको छ ।  रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करणे प्रशारण हुदैछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार आउदैछ । अब यस रियालिटी शो प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुनेछ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् । जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य नै रहनेछन् । ‘नेपाल आइडल’ को तेश्रो सिजन पनि दर्शकले मनपराउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकरालको ‘एकान्तमा’

काठमाडौं । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सकियो ‘सिल्ली फो’को डविङ

काठमाडौं । आगमी असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिल्ली फो’को डविङ सकिएको

राधेराधेमा सञ्चालनमा आयो, ‘वान डे थ्री डी आर्ट म्युजियम’

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमि राधेराधेमा ‘वान

यस्तो छ ‘लाइफ इन एलए’ को गीत

काठमाडौं । सूर्य एन श्रेष्ठ निर्देशित सिनेमा ‘लाइफ इन एलए’ को गीत रिलिज