‘तिम्रै हुनु छ’ भन्दै सहिमा र सन्दीप(भिडियो सहित)



चर्चित गायिका सहिमा श्रेष्ठ तथा लालुमैका चर्चित गायक सन्दीप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गीत ‘तिम्रै हुनु छ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन र निर्देशन शान थापाले गरेका हुन् । म्युजिक भिडियोमा अर्जुन गौतम र एलिसा राईलाई फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको ‘राजारानी’

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको

‘गुञ्जन’को ‘सास चल्छ’

काठमाडौं । चलचित्र ‘गुञ्जन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी पुस २९

‘चार घण्टा कुरेको, फकाउनै जानिनँ’(भिडियोसहित)

काठमाडौं । प्रविण झाद्वारा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौं ।  कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै