हलिउड फिल्मका कारण दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने



काठमाडौँ । बलिउडका चर्चित अभिनेताहरु सलमान खानको राधे,अक्षय कुमारको लक्ष्मी बम्ब र हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ फिल्म एकसाथ रिलिज हुने भएका छन् । बलिउड चर्चिच दुई अभिनेताको फिल्म सन् २०२० को इदको अबसर पारेर उनीहरुले एकदिनै फिल्म रिलिज गर्ने तयारी गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार सलमान खानको फिल्म राधे र अक्षय कुमारको लक्ष्मी बम फिल्म एकसाथ रिलिज हुने भएकाले यसले दुवैको बक्स अफिस कलेक्सनमा नराम्रो असर पार्ने आकलन गरिएको छ । तर, संजोगबस उक्त दिन हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ पनि रिलिज हुने भएको छ । यसले दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने अनुमान गरिएको छ । उक्त दिन फिल्म रिलिज गर्ने कि नगर्ने फिल्म निर्माण टोलीहरु दोधारमा रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा बिरहीको ‘झयालै खोलिदेऊ’ (भिडियोसहित)

काठमाडौं । गायक दुर्गा सेन्चुरी र गायीका सुमित्रा बुढाको नयाँ गीत ‘झयालै खोलिदेऊ’

‘तिम्रो हुने कहिले’ सार्वजनिक(भिडियोसहित)

काठमाण्डौ। ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो

एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)

सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ।

घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका