पशुपति आर्यघाटमा केशव भट्टराइकोे अन्त्येष्टि



काठमाण्डौ । पशुपति आर्यघाटमा चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा अभिनेता केशव भट्टराईको अन्त्यष्टि भएको छ । उहाँको सोमबार अन्त्येष्टि गरिएको हो ।
भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको थियो । श्रदान्जली दिन कलाकार तथा केही नेताहरु पनि पुगेका थिए । भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको थियो । भट्टराईको हृदयाघातका कारण ज्यान गएको डाक्टरले बताएका छन् ।

३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराई एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो । देवरबाबु आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, छोडी गए पाप लाग्ला लगायतका चलचित्र निर्माण गरेका भट्टराईले दर्जनौँ चलचित्रमा अभिनय गरेर नाम समेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

  काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्

वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

    काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको