पशुपति आर्यघाटमा केशव भट्टराइकोे अन्त्येष्टि



काठमाण्डौ । पशुपति आर्यघाटमा चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा अभिनेता केशव भट्टराईको अन्त्यष्टि भएको छ । उहाँको सोमबार अन्त्येष्टि गरिएको हो ।
भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको थियो । श्रदान्जली दिन कलाकार तथा केही नेताहरु पनि पुगेका थिए । भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको थियो । भट्टराईको हृदयाघातका कारण ज्यान गएको डाक्टरले बताएका छन् ।

३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराई एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो । देवरबाबु आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, छोडी गए पाप लाग्ला लगायतका चलचित्र निर्माण गरेका भट्टराईले दर्जनौँ चलचित्रमा अभिनय गरेर नाम समेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहपछि सफल अभिनेत्रीहरू

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी

राजनराज शिवाकोटी र मिलन नेवारको ‘मार्सी धान’

काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार

रमेश विजीको ‘मैसाब’

काठमाडौं । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको

‘पहराकी फूल’मा दयाहाङको अभिनय

काठमाडौँ । कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ।