बेनी बजार बोलको पञ्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक



नौमती बाजा समूह दग्नामको प्रस्तुतिमा बेनी बजार बोलको पञ्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुनको बेनी बजार बोलको पञ्चेबाजाको म्युजिक भिडियो सार्वजनिक भएको हो । गितको म्युजिक भिडियोमा विवाह,साली ,भेनाको नाँच गरेको देखाएको छ ।

गितमा मेलिना राईले पुनलाई स्वरमा साथ दिएकी छिन् । देव पुनको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पुन र आरुषी मगरले अभिनय गरेका छन् ।

नौमती बाजा समूह दग्नामको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन देव पुनले गरेका छन् भने छायांकन देव पुन र कमल पुनले गरेका छन् । म्युजिक भिडियोको सम्पादन छवि रानाले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ