बेनी बजार बोलको पञ्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक



नौमती बाजा समूह दग्नामको प्रस्तुतिमा बेनी बजार बोलको पञ्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुनको बेनी बजार बोलको पञ्चेबाजाको म्युजिक भिडियो सार्वजनिक भएको हो । गितको म्युजिक भिडियोमा विवाह,साली ,भेनाको नाँच गरेको देखाएको छ ।

गितमा मेलिना राईले पुनलाई स्वरमा साथ दिएकी छिन् । देव पुनको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पुन र आरुषी मगरले अभिनय गरेका छन् ।

नौमती बाजा समूह दग्नामको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन देव पुनले गरेका छन् भने छायांकन देव पुन र कमल पुनले गरेका छन् । म्युजिक भिडियोको सम्पादन छवि रानाले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक

‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा

प्रताप दास, समीक्षा अधिकारी र आयुषा गौतमको ‘सानु’

काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी

नयाँ गीत म माया लाउदिन‘को भिडियो सार्वजनिक

नयाँ गीत म माया लाउदिन‘को भिडियो सार्वजनिक गरेका छन् । बुढासुब्बा डिजिटलको अफिसियल