“म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई सुन्दर मानिँदैन ” : ब्रह्माण्ड सुन्दरी (फोटोफिचर)



एटलान्टामा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी हुन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी छिन् ।

तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । “म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भमा देवकोटाको ‘खोजी हिडे’

काठमाडौं । गीतकार भमा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ

‘प्रेमगीत ३’ असोज ७ गतेबाट रिलिज हुने

काठमाडौं । वर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को रिलिज मिति घोषणा गरिएको छ ।

विकरालको ‘एकान्तमा’

काठमाडौं । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सकियो ‘सिल्ली फो’को डविङ

काठमाडौं । आगमी असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिल्ली फो’को डविङ सकिएको