“म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई सुन्दर मानिँदैन ” : ब्रह्माण्ड सुन्दरी (फोटोफिचर)



एटलान्टामा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी हुन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी छिन् ।

तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । “म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब निर्देशनमा बेनिशा

काठमाडौं । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुवात गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका

चैत २४ देखि ‘बहाव’ प्रदर्शनमा आउने

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘बहाव’ यही चैत २४

विवाहपछि सफल अभिनेत्रीहरू

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी