जुस वल्डको निधन



अमेरिकन ¥यापर जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको निधन भएको छ । जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको सिकागो एयरपोर्टमा विमानबाट अवतरणको क्रममा ह्रदयघातका कारण निधन भएको हो । निजी विमानबाट अवतरण गर्नेक्रममा अचानक ह्रदयघात भएर वेहोस भएका उनको विहान तिन बजेर चौध मिनेटमा निधन भएको छ ।

वल्डको गीत ‘ल्युस ड्रिम्स’२०१८ मा विल्बोर्ड हट १००को टप २ मा पर्न सफल बनेको थियो । यो वर्ष रिलिज भएको उनको एल्बम ‘डेथ रेस फोर लव’ विल्वोर्ड हट २०० को पहिलो स्थानमा पर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिजिटलभन्दा अगाडि नेपाली चलचित्र

  काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका

प्रताप दास र एलिना चौहानको ‘सुगा नाच्छे पिँजडामा..’

काठमाडौं । चिन्तामणि सिवाकोटीद्वारा रचित ‘सुगा नाच्छे पिँजडामा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको

‘परदेशी छुकछुके रेलैमा’ प्रकाश सपूत र केकी अधिकारीको जोडी

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ

‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ ले कस्तो गर्दैछन् व्यापार ?

  काठमाडौँ । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक