जुस वल्डको निधन



अमेरिकन ¥यापर जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको निधन भएको छ । जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको सिकागो एयरपोर्टमा विमानबाट अवतरणको क्रममा ह्रदयघातका कारण निधन भएको हो । निजी विमानबाट अवतरण गर्नेक्रममा अचानक ह्रदयघात भएर वेहोस भएका उनको विहान तिन बजेर चौध मिनेटमा निधन भएको छ ।

वल्डको गीत ‘ल्युस ड्रिम्स’२०१८ मा विल्बोर्ड हट १००को टप २ मा पर्न सफल बनेको थियो । यो वर्ष रिलिज भएको उनको एल्बम ‘डेथ रेस फोर लव’ विल्वोर्ड हट २०० को पहिलो स्थानमा पर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिवराजको ‘मुना'(भिडियोसहित)

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक

राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चस्मा’(भिडियोसहित)

चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको

नेपाल लाइफले ल्यायो देउसी गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैं उच्च छौँ हामी, मन छ

मिस नेपालको अन्तिम चरणको स्पर्धा मङ्सिर २० गते हुने

काठमाडौं । यस वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको