शिक्षा पूर्वाधारको पनि पूर्वाधार होः शिक्षामन्त्री पोखरेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताएका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री पोखरेलले गुणात्मक शिक्षा दिनसक्ने शिक्षाबिना गुणात्मक शिक्षाको परिकल्पना गर्न नसकिने बताएका हुन् ।

मन्त्री पोखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको बताए । नेपाली कांग्रेसका नेता रामशरण महतले माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले बढी अलमल भएको बताए । नेपालमा शिक्षाको क्षेत्रमा विकास भएको कुरा विद्यालय जाने उमेर पुगेका ९८ प्रतिशत बालबलिका विद्यालय जानुले पनि पुष्टि गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक मन्दी र सरकारको असहयोगका कारण पर्वतका दुई क्याम्पस ‘मर्ज’

पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन् । आर्थिक मन्दी,

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

बागलुङ । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली

मुसहर समुदायका बाललिकाले बीचमै विद्यालय छाड्ने क्रम बढ्दै

जलेश्वर। महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान, नयाँ सम्झौताका लागि समिति गठन

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ ।