कर्तव्य ज्यान मुद्धाका अभियुक्त गोली हानी नियन्त्रणमा



काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विष्णु लामालाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । लामालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतबार साँझ गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनी गोली प्रहार गरेर लामालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको छ । डीआईजी पोखरेलका अनुसार लामा विरुद्ध बौद्धमा ज्यान मार्ने उद्योग र सिन्धुपाल्चोकमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन मालपोतका प्रमुख घूसबापतको १५ लाखको चेक र ५० हजार नगदसहित पक्राउ

चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका

२५ किलो चरेससहित बझाङको डुग्रीबजारबाट एक महिला पक्राउ

बझाङ । प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको

साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडेलाई पक्राउ गरेको छ

सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ