विश्व

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, २५ हजार भन्दा बढीको मृत्यु

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख पाँच हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ । संक्रमण तीव्र रुपमा बढिरहेको भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा बढी मानिस संक्रमित