भिडियो

‘परदेशी-२’ कात्तिक ३ मा प्रदर्शन हुने

काठमाडौं । वरिष्ठ लोक गायक नारायण रायमाझीको निर्देशनमा निर्माण भएको चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको यसअघि यस वर्षको दशैं असोज १४ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, त्यो मितिमा सिनेमा रिलिजको ठूलो भीडभाड भएपछि