भिडियो

चलचित्र ‘महाभोज’को गीत ‘लालूमै’

काठमाडौँ । नेपाली रङ्गमञ्च हुँदै चलचित्रमा अभिनय गर्ने कलाकारहरू अभिनयमा अब्बल मानिन्छन् । उनीहरूले आफ्नो पात्रलाई जीवन्त बनाउन गरेको मेहनतको प्रसंशा हुने गर्छ । यद्यपि उनीहरू नृत्यमा भने कमजोर देखिने गरेका छन् । उनीहरूको जति अभिनयको चर्चा हुन्छ, त्यति नै