मनोरन्जन slider

दुर्गेश थापाको ‘बहिस्कार’

गायक दुर्गेश थापाको ‘बहिस्कार’ बोलको गीत सार्वजनिक भएको छ । तीज गीतको विवादको जवाफ दिन उनले ‘बहिस्कार’ बोलको गीत ल्याएका हुन् । गीतको शब्दहरु दुर्गेशले नै लेखेका हुन् भने संगीत तथा स्वर पनि उनैले भरेका छन् । गीतमा र्याप भने