मनोरन्जन slider

‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक

काठमाडौं । आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । लुक्सलाई फिल्मकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी