मनोरन्जन slider

‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि, दुई पैसा कहीँबाट छैन आम्दानी…’

गण्डकी । ‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन् चाड पनि रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…!’ गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ उमंग लिएर भित्रिँदैन । महँगीको मार खेप्न बाध्य निम्न