मनोरन्जन slider

कमेडी फ्लेवरमा तयार पारिएको ‘बद्री बहादुर’को गीत

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । केही समयअघि फिल्मलाई बलिउड कमेडियन