मनोरन्जन slider

 अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको अवस्था

  काठमाडौँ । नेपाली चलचित्रले विसं २०८१ को सुरुवात भएसँगै नेपाल मात्र नभई विदेशमा समेत आफूलाई अब्बल सावित गरिरहेको छ । नेपालसँगै विदेशमा समेत एकसाथ प्रदर्शन हुने भएकाले दर्शकको उपस्थिति बढ्न थालेको छ । केही चलचित्रले विदेशी बजारबाटै लगानी सुरक्षित