प्रवास

बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट

बेलायत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् । वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज