राजनीति

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः गैरकानुनी काम गर्ने जुनसुकै पार्टी र पदको भएपनि अनुसन्धानको दायरामा ल्याउनुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ६४ औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यलयले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले समाजमा