राजनीति

कुपोषण अन्त्यका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मूख्यमन्त्री राउत

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तीनै तहका सरकारलाई समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । सेतो गुरास बाल विकास केन्द्रले बिहीबार जनकपुरमा आयोजना गरेको कुपोषण अन्तका लागि अगामी वर्षहरुमा गरिने लगानी विषयक प्रदेश स्तरीय परामर्श बैठकलाई