राजनीति

राष्ट्रपतिद्वारा राजदूतद्वय दाहाल र शेर्पालाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्टे«लिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरुले पद तथा गोपनीयताको