राजनीति

सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्छौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्दै यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध