राजनीति

दोलखाका विभिन्न दलका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । दोलखाको वेत्यश्वर र विगु गाउँपालिकाबाट विभिन्न पार्टीका कायकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । कांग्रेसको सदस्यता लिनेमा टंक प्रसाद लामिछाने, शिवप्रसाद दहाल, टिकाराम दाहाल, ईश्वर