राजनीति

‘एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग होइन भनेर प्रमाणित गर्न खोज्ने ओली सरकारको प्रयत्न हास्यास्पद र आधारहीन छ’

नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय वक्तव्य अमेरिकाद्वारा इरानका सैनिक कमाण्डर कासिम सुलेमानीको हत्याको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भत्र्सना गर्दछ । त्यो हत्याभन्दा गम्भीर कुरा यो छ कि अमेरिकाले कुनै पनि देशमा गएर कुनै पनि देशका नागरिकलाई मार्न सक्ने जुन