राजनीति

सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै देवले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनीतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायिकाको मानहानी