राजनीति

सीमा विवादबारे राष्ट्रियसभामा सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसद्वारा संकल्प प्रस्ताव पेश

काठमाडौँ । राष्ट्रियसभामा सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले नेपालको लिपुलेक, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो राजनीतिक नक्सामा राखेकोप्रति आपत्ति जनाउँदै संयुक्त संकल्प प्रस्ताव पेस गरेका छन् । नेकपाका मुख्य सचेतक खिमलाल भट्टराई प्रस्तावक र कांग्रेस दलकी मुख्य सचेतक सरिता प्रसाईं