राजनीति

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनकाबारेमा सत्तापक्ष र प्रतिपक्षीदलका शीर्ष नेताबीच छलफल

काठमाडौं । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेता सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफलमा जुटेका छन् । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड