राजनीति

यस्ता छन् माघ २० गतेको मन्त्रिपरिषद बैठकका २३ निर्णय

काठमाडौँ । सरकारले रानाथारु समुदायलाई अलग्गै आदिवासी जनजातिका रुपमा सूचिकृत गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले जलयात्रा,जलक्रिडा(वाटर इन्टरटेन्मेन्ट) तथा डुंगा सयर(बोटिङ)लाई औद्योगिक व्यवसाय ऐन २०७३ को अनुसूची ६ को पर्यटन उद्योगको