समाचार

ट्याक्टरमा चढेर केपी ओली धान रोपाईंमा सहभागी(फोटोफिचर)

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेले धान रोपेका छन् । राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार चितवनमा आयोजित धान रोपाईं कार्यक्रममा उनले मेसिनबाट धान रोपेका हुन् । कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै चितवन आइपुगेका थिए ।