समाचार

समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्छ

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले यस्तो बताएका हुन् । साक्षात्कारमा नेकपामा नेता भीम रावलले सरकारलाई यो समस्या समाधानका लागि राष्ट्रिय सहमति

कालापानी भारतले आफ्नो नक्सामा राख्ने कदम मान्य हुँदैनः प्रचण्ड


प्रकाशित मिति | २०७६, २१ कार्तिक बिहीबार १६:५६