समाचार

३६ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो । काठमाडौंको कुलेश्वरमा डेरा गरी