समाचार

नारायणकाजीले भने -भारतले मिचेको नेपाली भूमि सरकारले फिर्ता गरेरै छाड्छ

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले मिचेको नेपाली भूमि नेकपाले मात्रै फिर्ता ल्याउन सक्ने दाबी गरेका छन् । उपनिर्वाचनको प्रचारका क्रममा आइतबार बिहान भक्तपुर पुगेका श्रेष्ठले नेपालको कालापानी लगायत मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्ने दाबी