अन्तरवार्ता

अन्तरदेशीय प्रसारण लाइन, अन्तरदेशीय भुक्तानी, पारवहन सन्धि नवीकरण भारत भ्रमणको मुख्य उपलब्धि : अर्थमन्त्री महत(अन्तरवार्ता)

इन्दौर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ । भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक