अन्तरवार्ता

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख घिमिरे(अन्तरवार्ता)

  काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औँल्याएका छन् । विसं २०७२ मा